सुचना तथा समाचारः
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | शेर बहादुर कुँवर | ९८५७०७२१०१ |
वार्ड न. २ हस्तिचौर | लोकनाथ आचार्य | ९८५७०७२१०२ |
वार्ड न. ३ दर्लामचौर | ज्योतिराज कुँवर | ९८५७०७२१०३ |
वार्ड न. ४ दोहली | राजु बस्नेत | ९८५७०७२१०४ |
वार्ड न. ५ इस्मा रजस्थल | झविन्द्र अर्याल | ९८५७०७२१०५ |
वार्ड न. ६ अमरपुर | ढाल बहादुर कुँवर | ९८५७०७२१०६ |
सेवाहरु


बाबु/आमाको नागरिकताको प्रमाणपत्र
ढाँचा अनुसारको सूचना फाराम


मृतकको नागरिकता
जग्गाधनी प्रमाणपूर्जा
सूचकको नागरिकता


सूचकको नागरिकता
दुलहीको नागरिकता वा
जन्म दर्ताको प्रमाणपत्र
नागरिकता नबनेको भए
माइती तर्फको नागरिकता
जोडी फोटो २ प्रति


बसाई सराई भएर
आएको प्रमाणपत्र
सरेर जानेको हकमा सरी जाने
ठाँउको जग्गा धनी प्रमाणपूर्जा
सरी आउने परिवारको
नागरिकता/जन्म दर्ताको प्रमाणपत्र


१. नागरिकता, विवाहदर्ता
२. अदालतबाट सम्वन्ध
३. विच्छेद भएको कागज


१. निवेदन र नागरिगता प्रमाण पत्रकाे प्रतिलिपि
२. नाबालककाे हकमा जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
३. बसाइ सरी आएकाे भए साे काे प्रमाण पत्र
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकेा रसिद


१. निवेदन (बाटाेकाे नाम , टाेल समेत खुलाउने) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणीत प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रकाे प्रमाणीत सक्कल नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
५. लिने दिने दुवै व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएकाे अधिकृत वारेसकाे प्रमाणीत प्रतिलिपि
६. स्थलगत निरीक्षण प्रतिवेदन


१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
२. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३. सम्बन्धीत जग्गाकाे लालपुर्जाकाे प्रमाणपत्रकाे प्रतिलिपि
४. स्थलगत प्रतिवेदन
५. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद


१. निवेदन पत्र
२. नागरिकता प्रमाणीत प्रतिलिपि
३. स्थानीय तहबाट दर्ता भएकाे व्यवसाय दर्ताकाे प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि
४. बहाल सम्झाैताकाे प्रतिलिपि
५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे


१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि
३. विदेशीकाे हकमा राहदानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४. २ प्रति फाेटाे
५. घर बहाल सम्झाैता
६. आफ्नै घर टहरा भए चालु आ. व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे
७. स्थानीय तहकाे नाममा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारी गरेकाे व्यव्साय प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि