FAQs Complain Problems

नवनिर्मित ऐतिहासिक इस्मा कोट

Read More

इस्मा गाउँपालिको कार्यालय

Read More

चापटारी फाट

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857067914
info@ismamun.gov.np , ismaruralmunicipality@gmail.com
सूचना अधिकारी | अधिकृत सातौं
9857064578
narayan64578@gmail.com

सेवाहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

२. संस्था भाडामा बस्ने भए सम्झाैता पत्र र बहाल कर तिरेकाे रसिद/ नतिरेकाे भए तिर्नु वा बुझाउन पर्ने

३. संस्था आफ्नै घरमा बस्ने भए साेकाे जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि

४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद वा कर निर्धारण स्विकृत भएकाे कागजात

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपाली भाषामा रु.१००।– अंग्रेजी भाषामा रु.५००।– सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा रु. ५००।– थप
आवश्यक कागजातहरुः-

    ब्यहोरा खुलेको किटानी निवेदन 
    नागरिकता जग्गा धनी प्रमाणपूर्जा 
    स्पष्ट नभएमा सर्जमिन मुचुल्का÷ सनाखत समेत

Pages

जानकारी

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
आश्विन महिनाको कार्यपालिका ८१।८२ 09/15/2024 - 00:00 PDF icon ६.pdf
कार्तिक महिनाको कार्यपालिका ८१।८२ 09/05/2024 - 13:01 PDF icon ६.pdf
भाद्र महिनाको कार्यपालिका ८१।८२ 08/27/2024 - 00:00 PDF icon ५.pdf
स्वतः प्रकाशन सम्बन्धमा । ८१।८२ 08/01/2024 - 15:38 PDF icon स्वतः प्रकाशन २०८०।०८१.pdf
नागरिक सर्वेक्षण प्रतिवेदन प्रकाशन सम्बन्धमा । ८०/८१ 08/01/2024 - 14:20 PDF icon नागरिक सर्वेक्षण फाराम.pdf
श्रावण कार्यपालिका ८१।८२ 07/23/2024 - 00:00 PDF icon ४.pdf
गाँउसभा माइनुट र निर्णय ८०/८१ 06/24/2024 - 00:00 PDF icon गाँउसभा .pdf
वार्षिक विकास कार्यक्रम २०८०/०८१ ८०/८१ 09/22/2023 - 11:08 PDF icon वार्षिक विकास कार्यक्रम २०८०.०८१ .pdf
आ.व. २०७९।०८० को वार्षिक समिक्षा । ८०/८१ 08/20/2023 - 05:29 PDF icon वार्षिक समिक्षा २०७९।०८०.pdf
सेवा प्रतिको सन्तुष्टि सर्वेक्षण प्रतिवेदन २०७९।०८० ७९/८० 06/29/2023 - 05:29

Pages

//