इस्मा गाउँपालिका द्वारा आ.व. २०७५/७६ मा संचालित योजनाका उपभोक्ता समितिका पदाधिकारी लाई अभिमुखीकरण कार्यक्रम मिति २०७५ मङ्सिर २ देखि ७ गतेसम्ममा ६ वटै वाडमा सम्पन्न भयको छ|
सुचना तथा समाचारः
सूचना तथा समाचार
इस्मा गाउँपालिकाले म्याद सकिएका करिब साढे तीन लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री बरामद गरि नष्ट गरेको हो ।
गाउँपालिकाको वडा नं ३, ४ र ५ का मुख्य बजारहरुमा अनुगमन गर्दा म्याद सकिएका तेल, आटा, चाउचाउ, पेय पदार्थ, सोयाबिन, बिस्कुट, कुरमरे लगायतका खाद्य तथा पेय पदार्थ अनुगमन समितिले नष्ट गरेकाे छ|
बजार अनुगमन निरन्तर जारी रहने छ|
इस्मा गाउँपालिका वार्ड नं.१ मा रहेको हिमालय मा.बि.मा शिक्षक आबश्यकता सम्बन्धि सूचना!
शिक्षक सेवा आयोगको नि:शुल्क तयारी कक्षा संचालन सम्बन्धि सूचना!!!
इस्मा गाउँपालिको आयोजनामा आज मिति २०७५/३/२३ सनिवारका दिन १ दिने नि:शुल्क आयुर्बेद स्वास्थ्य शिविर ३००(तिन सय) जना बढी बिरामीको स्वास्थ्य परिक्षण तथा औसधि वितरण गरि सु-सम्पन्न भयको छ|
Pages
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | शेर बहादुर कुँवर | ९८५७०६४८४७ |
वार्ड न. २ हस्तिचौर | लोकनाथ आचार्य | ९८४७५७२९०८ |
वार्ड न. ३ दर्लामचौर | ज्योतिराज कुँवर | ९८५७०८८५७७ |
वार्ड न. ४ दोहली | राजु बस्नेत | ९८४७२०४२०४ |
वार्ड न. ५ इस्मा रजस्थल | झविन्द्र अर्याल | ९८५७०५७३०५ |
वार्ड न. ६ अमरपुर | ढाल बहादुर कुँवर | ९८५७०६४९५२ |