सुचना तथा समाचारः
सूचना तथा समाचार
मिति २०७५/०८/२४::
अपराध घरेलु हिंसा तथा सामाजिक बिकृति न्यूनीकरण अनुगमन विषयक अन्तरक्रिया कार्यक्रम इस्मा गाउँपालिका वार्ड नं.५ स्थित आनन्दपुर मा.वि.को प्रांगणमा जिल्ला समन्नय प्रमुख, जिल्ला प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृत को आतिथ्यतामा सम्पन्न भयको छ|
कर्मचारीहरु सह-लेखापाल मनोज भण्डारी, नायब पशु सेवा प्राबिधिक तुल्सी बहादुर थापा, सहायक महिला विकास निरीक्षक गंगा पन्थीको स्वागत तथा कृषि प्राबिधिक उदय बहादुर पासीको विदाई कार्यक्रम मिति: २०७५ मङ्सिर १२ मा सम्पन्न भयको छ|
इस्मा गाउँपालिका द्वारा आ.व. २०७५/७६ मा संचालित योजनाका उपभोक्ता समितिका पदाधिकारी लाई अभिमुखीकरण कार्यक्रम मिति २०७५ मङ्सिर २ देखि ७ गतेसम्ममा ६ वटै वाडमा सम्पन्न भयको छ|
इस्मा गाउँपालिकाले म्याद सकिएका करिब साढे तीन लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री बरामद गरि नष्ट गरेको हो ।
गाउँपालिकाको वडा नं ३, ४ र ५ का मुख्य बजारहरुमा अनुगमन गर्दा म्याद सकिएका तेल, आटा, चाउचाउ, पेय पदार्थ, सोयाबिन, बिस्कुट, कुरमरे लगायतका खाद्य तथा पेय पदार्थ अनुगमन समितिले नष्ट गरेकाे छ|
बजार अनुगमन निरन्तर जारी रहने छ|
इस्मा गाउँपालिका वार्ड नं.१ मा रहेको हिमालय मा.बि.मा शिक्षक आबश्यकता सम्बन्धि सूचना!
शिक्षक सेवा आयोगको नि:शुल्क तयारी कक्षा संचालन सम्बन्धि सूचना!!!
इस्मा गाउँपालिको आयोजनामा आज मिति २०७५/३/२३ सनिवारका दिन १ दिने नि:शुल्क आयुर्बेद स्वास्थ्य शिविर ३००(तिन सय) जना बढी बिरामीको स्वास्थ्य परिक्षण तथा औसधि वितरण गरि सु-सम्पन्न भयको छ|
Pages
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | शेर बहादुर कुँवर | ९८५७०६४८४७ |
वार्ड न. २ हस्तिचौर | लोकनाथ आचार्य | ९८५७०७२१०२ |
वार्ड न. ३ दर्लामचौर | ज्योतिराज कुँवर | ९८५७०७२१०३ |
वार्ड न. ४ दोहली | राजु बस्नेत | ९८५७०७२१०४ |
वार्ड न. ५ इस्मा रजस्थल | झविन्द्र अर्याल | ९८५७०७२१०५ |
वार्ड न. ६ अमरपुर | ढाल बहादुर कुँवर | ९८५७०७२१०६ |