FAQs Complain Problems

बसाई सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरु: 

बसाई सराई भएर
आएको प्रमाणपत्र
सरेर जानेको हकमा सरी जाने
ठाँउको जग्गा धनी प्रमाणपूर्जा
सरी आउने परिवारको
नागरिकता/जन्म दर्ताको प्रमाणपत्र